४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले पाए ६ मत

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमलाले ६ मत मात्र पाएका छन् । हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले निकै कमजोर मत पाएका हुन् । अन्य उम्मेदवारहरूको तुलनामा धमलाले निकै कम मत प्राप्त गरेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा पनि यसबारे चर्चा सुरु भएको छ। धमलाले मोबाइल…