संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ जारी छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँचजनाको पूर्ण इजलासमा सुनु्वाइ भइरहेको हो । पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको…