काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार एवम् प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमद्वारा लिखित ‘जनताको बहुदलीय जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गरिएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण गरिएको हो । एमाले उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित पार्टीका नेताहरुले पुस्तकको लोकार्पण गरे…