दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुईजना मन्त्री थप गर्ने तयारीमा रहेका छन् । तीनवटा मन्त्रालय खाली रहेपनि एउटा मन्त्रालय आफैंले राखेर बाँकी दुई वटा मन्त्रालयका मन्त्री थप गर्ने योजना बनाइएको छ । नेपाली कांग्रेसबाट एक र माओवादी केन्द्रबाट एक जनागरी दुई जना मन्त्री थप गर्ने तयारी…