काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमालेलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेबाट उम्मेदवार बन्नेका सुहाङ नेम्बाङलाई सघाउने भएको हो । कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले केन्द्रको निर्णय भन्दै बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेका थिए । इलाम-२ मा उम्मेदवारका लागि सिफारिस भएका भएका माओवादीका नेता धिरेन्द्र शर्माले अब…