काठमाडौं । सरकारले कार्यालयको काम घरबाटै गर्न आह्वान गरेको छ । इन्धन संकट गहिरिएको भन्दै सरकाले कार्यालयको काम घरबाटै गर्न आग्रह गरेको हो । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री प्रतिभा रावलले कार्यालयको काम घरबाटै गर्न सरकारको आग्रह रहेको उनले बताइन् । 'पश्चिम एसियामा युद्धका कारण इन्धन संकट गहिरिएको कुरा सरकारले लुकाउँदैन । संभव हुँदासम्म कार्यालयका काम…