काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरू गरेको छ । यात्राको अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको शुभारम्भ गरेका छन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले…