काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमाथि छलफल गर्दै सांसदहरुले नेपालको आर्थिक विकासका क्षेत्रमा यस मञ्चलाई उपयोग गर्न आग्रह गरेका छन् । बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘बिम्स्टेक बडापत्र’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा भाग लिँदै सांसदहरुले बिम्स्टेकको…