किन बोलाए सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेलाई आकास्मिक केन्द्रीय बैठक बोलाएका छन् । सभापति देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका छन् । बुधबार मात्र पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सम्पन्न गरेको नेपाली कांग्रेसले बिहीबार बिहानै केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सूर्यमान गुरुङको…