मिसन ८४ लाई सफल बनाउन नयाँ समीकरण बनाएका हौँ: एमाले महासचिव पोखरेल

काठमाडौं । एमाले महासचिव शङ्कर पोखरेलले मिसन–०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गरिएको बताएका छन । उनले मिसन ०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको सङ्कल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने पनि घोषणा गरेका छन । आज (शनिबार) पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका…