काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा आफूहरुले नेकपा (एमाले)लाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोसी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको…