निष्पक्ष भएर कुर्सीको गरिमा बचाएँ : अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । भोलिदेखि कार्यकाल सकिँएर बिदा हुन लागेका अध्यक्ष तिमल्सिनाले आफ्नो अध्यक्षतामा आजको बैठक नै अन्तिम भएको सभामा सुनाए । उनले भने, ‘मलाई यो जिम्मेवारीमा रहँदा एउटा चुनौती थियो । राजनीतिक पार्टीको एउटा खरो कार्यकर्ता निर्वाचित भएर यो ठाउँमा आउँदा यो कुर्सीको…