एमाले लुम्बिनीका ८६ हजार पार्टी सदस्यको परीक्षा चैत ५ गते

रूपन्देही । नेकपा (एमाले) लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकैपटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई वैचारिक हिसावले सदृढ वनाउन, नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम थालिएको हो । यहीँ चैत ५ गते हुने यस्तो परीक्षाका लागि सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ । निस्कृय सदस्यलाई…