काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, तिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा शनिबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । दशैंको कोजाग्रत पूर्णिमाको अवसर पारेर पार्टी कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान समारोह आयोजना गरेको हो । हरेक वर्ष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको काँग्रेसले यस वर्ष…