कांग्रेस महासमिति बैठकमा बेलायतबाट दुई ‘कीर्ते’ प्रतिनिधि

काठमाडौं । बिहीबार सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाली जनसम्पर्क समिति बेलायतबाट दुईजना कीर्ते प्रतिनिधि सहभागी भएको रहस्य खुलेको छ । नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङका अनुसार नेपाली कांग्रेस महासमिति सदस्यमा नाम नभएका विज्ञान प्रसाईं र महेशकुमार दाहालले कीर्ते गरेर बैठकमा सहभागी भएका हुन् । महासमिति सदस्यमा नामै नभएका प्रसाईं र दाहालले पार्टी…