काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा…