काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो लाइनमा बस्नुप-यो । रात्रिभोजभन्दा अगाडि आयोजना हुने भएको कार्यक्रममा सभापति देउवालाई दोस्रो लाइनमा राखिएको थियो । पहिलो लाइनमा राष्ट्रपति पौडेल, उनको बायाँपट्टि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, त्यसपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ थिए भने दायाँपट्टि राष्ट्रपति पत्नी र उपराष्ट्रपति रामसाहय…