काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज ३ गतेदेखि…