हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले संसद्‌मा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिने टिप्पणी गरेका हुन् । सांसद साम्पाङले प्रधानमन्त्री शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप लगाएका…