म गाउँको रङ्ग न ढङ्गको पाखे सांसद हुँ:आशिका तामाङ

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा विवाद भएपछि बाहिरिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिको बचाउ गरेकी छन् । बैठकमा विवाद भएपछि उनको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला तामाङले आफूलाई ‘गाउँको पाखे सांसद’ भन्दै आलोचनाको जवाफ दिएकी हुन् । उनले आफूलाई अरू नेताजस्तो चिल्लो र मिठो…