‘त्यसबेला संसद विघटन नगरेको भए पार्टी ध्वस्त हुन्थ्यो’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन् । मङ्गलवार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाएका हुन्। ‘हामीले पुस ५ गते संसद् विघटन गर्‍यौँ। हामीले ठिक ठानेर गर्‍यौँ। ठिक भनेर गर्‍यौँ। ठिक थियो…