स्थानीय चुनाव वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट निवेदन दरपीठ

काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग गर्न नपाउने भन्दै रिट निवेदन लिएर गएकोमा सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो । सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले आदेश जारी गर्दै स्थानीय तह निर्वाचन ऐन…