एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् । पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने दाबीसमेत गरे । मंगलबार ओखलढुंगा कांग्रेसको सम्मेलनमा नेता कोइरालाले एनसेल प्रकरणलाई कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्ने बताए । उनले…