नेका केन्द्रीय पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको…