देउवा सिंगापुर उडे, दिल्लीमा के गर्दैछिन् आरजु ?

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा देउवा दम्पतीले नेपाल छोडेका छन् । कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारको नाममा बुधबार राति एक्कासि सिंगापुर उडेका छन् । पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा. आरजु राणा देउवा यतिबेला भारतमा छिन् । आम निर्वाचनको पूर्वसन्ध्यामा देउवा दम्पती देशबाहिर रहेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको…