अराजकता र आपराधिक गतिविधि स्वीकार्य हुँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् । आइतबार सुनसरीको इटहरी जाने क्रममा विराटनगर विमानस्थलबाहिर उनीमाथि आक्रमणको प्रयास गर्दै उनकाे गाडीमाथि रातो मसी छ्यापिएको घटनालाई उनले ‘गम्भीर र निन्दनीय’ भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शान्तिपूर्ण सभा, जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनु…