काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेन जेड कार्यकर्तासँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रूपमा, सांस्कृतिक रूपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए । ‘अब तपाईँहरूलाई जिम्मेवारी सुम्पिने हो,…