राष्ट्रियसभामा कांग्रेसले कस्ता उम्मेदवार चयन गर्‍यो ?

काठमाडौं । राष्ट्रियसभाका लागि नेपाली कांग्रेसले सोमबार बिहान भालेको डाकमा उम्मेदवार टुंगो लागेको सार्वजनिक गर्‍यो। यति धेरै विलम्ब गरेर छनोट गरेको उम्मेदवार भने विवादमुक्त रहेनन् । उम्मेदवार छनोटप्रति महामन्त्री गगनकुमार थापाले लिखित असहमति नै राखेका छन् । संस्थापनले ६ जना, ३ जना संस्थापनइतर र एकजना साझा उम्मेदवारको नाम सार्वजनिक भएको छ । त्यसमा तीनजना केन्द्रीय…