काठमाडौँ । नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक बसिरहेकाे छ । राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । आइतबार बिहान सत्ता गठबन्धनबीच उम्मेदवारी बाँडफाँट टुंगिएको थियो । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको १९ स्थानमध्ये माओवादी केन्द्रले ६ सिट पाउने सहमति भएको छ । ६…