लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् । ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना गरेकाे कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्रमात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न आगंह गरे । नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर…