काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट पार्टीमाथि आक्रमण हुँदा पनि जाेगाएर अघि बढाउन सकेको दाबी गरेका छन् । मङ्गलवार ललितपुरको च्यासलमा रहेकाे पार्टी कार्यालयमा आयोजित एमाले जनसङ्गठनहरूको पदाधिकारी भेलामा अध्यक्ष ओलीले पार्टी चल्न नदिने, पार्टी नेतृत्वप्रति अनास्था जगाउने घटना विगत दुई वर्षमा भएको उल्लेख गर्दै अहिले पार्टीलाई सशक्त ढङ्गले…