काठमाडौं । इजरायलमा जोखिमपुर्ण स्थानमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको पराष्ट्र मन्त्रालयले जनाएको छ । बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको परराष्ट्र मन्त्री एनपी साउदले बताए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो जानकारी दिएका हुन् । अन्य क्षेत्रमा…