शिक्षकमा आमाले झैँ शिक्षा दिने भावना आउनु पर्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूमा आमाले झैँ शिक्षा दिने भावना आउने कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० काे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खतिवडाले सकारात्मक भावना भएको शिक्षक र विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने– ‘राम्रो शिक्षा दिन सकिएन भने त्यसले केही…