काठमाडौँ । मन्त्रिपरिषद् आकस्मिक बैठक आज अपराह्न ३ बस्दै छ । बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्न सक्ने बताइएकाे छ । विधेयक समितिमा दफावार छलफल सकिएकाे छ । आज हुने छलफलमा थप टुङ्गिन बाँकी एकआध विषयमा छलफल गरेर समितिले आज मन्त्रिपरिषदमा पठाउन सक्ने र मन्त्रिपरिषद्ले संघीय संसदमा पठाउने निर्णय हुन सक्ने बताइएकाे…