काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधिमा नधेकल्न प्रदेश केन्द्रित राजनीतिक दललाई आग्रह गरेका छन् । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिले मध्यावधिमा जानु उचित नभएको टिप्पणी गरेका हुन् । अहिलेको अवस्थामा मध्यावधि भएमा राज्यलाई आर्थिक भार थप्ने उनको तर्क छ । एमाले जुनसुकै बेला जस्तोसुकै चुनावबाट भाग्ने…