धेरै चुरीफुरी नगर्न एमालेलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका नेताहरूलाई 'चुरीफुरी' नगर्न चेतावनी दिएका छन् । पार्टीको जागरण अभियानका क्रममा सुर्खेतमा आयोजित कार्यक्रममा उनले कोसी प्रकरणले सरकार नढल्ने दाबी पनि गरे । “यो समस्याले गर्दा कतै यो सरकार नटिक्ने हो कि भन्ने पर्न सक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन,” नेपालले भने । उनले आफ्नो…