बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसका विरुद्ध जनता सडकमा उतार्ने भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री प्रचण्डले केही हप्ता अघि समाजवादी मोर्चाको कार्यक्रमममा असोजपछि लाखौं जनता सडकमा उतार्ने अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका-६ बेथरीमा सम्बोधन गर्दै डा.…