पाल्पा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल-भारतको विवादित सीमानाबारे टिप्पणी गरेका छन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरेका हुन् । उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको आरोप लगाएका छन् । पाल्पामा ग्रासरुट मिशन अभियानलाई सम्बोधन गर्दै उनले प्रचण्ड शेरबहादुरहरूले खुम्च्याएको आरोप लगाए । 'देशको भूगोल अलिकति सानो…