माओवादी पार्टीजस्तो हुन सकेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा जारी बैठक ५ दिनसम्म चल्ने बताइएको छ । माओवादीले एक वर्षपछि बैठक बोलाएको हो । गत वर्षको असार १९-२१ मा माओवादी केन्द्रीय समिति बैठक बोलाएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् । बैठकलाई…