प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले राष्ट्रियसभाका लागि मंसिर १-७ र प्रतिनिधिसभाका लागि मंसिर १-१० सम्म दल दर्ता खुला गरेको हो । आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको…