दमकको गल्ली-गल्लीमा एमाले अध्यक्ष केपी ओली

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार गृहजिल्ला झापाको दमकमा व्यस्त रहने भएका छन् । आसन्न निर्वाचनलाई लक्षित गरी आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन उनले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिक र कार्यकर्तासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने भएका हुन् । निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिति संयोजक…