शीर्ष नेताबीचको बैठक संसद सञ्चालनमा केन्द्रित छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेताबीचकाे पछिल्ला भेटघाट संसद सन्चालन सन्दर्भमा केन्द्रित रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवासँगको छलफलपछि सिंहदरवारबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले संसद संचालन, संयुक्त र विषयगत संसदीय समिति गठन लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्रीले भने- 'मिडियाहरुमा आएजस्तो पछिल्ला…