निर्वाचनमा एक थोपा रगत बग्नु भएन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने बताएकी छन् । उनले त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन पनि दिएकी छन् । शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन…