सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्याेलमा

धनगढी । केन्द्रीय सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले गरेको भागबन्डाअनुसार सुदूरपश्चिमम प्रदेशको नेतृत्व एमालेले पाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले बुधबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय पनि तोकि सकेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न तोकेको समय आउन अब एक दिन मात्रै बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीको स्पष्ट निर्णय नहुँदा प्रदेशमा कसकाे नेतृत्वमा…