नेपाल शिक्षक संघको अध्यक्षमा गिरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।   गोकर्णबहादुर बानियाँलाई सात मतले उछिनेर गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष चयनका लागि भएको मतदानमा ६०७ मत खसेको थियो। जसमध्ये गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत ल्याएर पराजिजत हुन पुगेका हुन् ।  महाअधिवेशनले वरिष्ठ…