काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि बुधबार बिहान सरकारी निवास बालुवाटार छोड्दै छन् । देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा घर भाडामा लिएर सर्ने तयारी भएकाे छ । बूढानिलकण्ठमा रहेको देउवाको घर पुनर्निर्माणको काम भइरहेकाले भाडामा नयाँ घर खोजिएको हो । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न…