काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार सभागृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हाे । भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन् । नेपालको नक्सा पनि पुरानो भइसकेको…