सौरभ र माखिमले गरे तेस्रो संविधानसभाको चुनावको माग

काठमाडौं । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभ र स्वदेशवादी अभियानका संयोजक सूर्य माखिलले संयुक्त विज्ञप्ती जारी गरेर सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गर्ने अधिकार नराख्ने बताएका छन् । सम्पादकहरूसँग आज भएको छलफल तथा पत्रकार सम्मेलनमा दुई संयोजकले भनेका छन्, ‘यो सरकार सत्ता अपहरणकारीको हो, यसले चुनाव गराउने अधिकार राख्दैन ।’ पूर्वप्रधानन्यायधिशलाई संविधानले नचिन्ने…