प्रधानमन्त्री देउवा भेट्न ओली बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच भेटवार्ता जारी छ। नागरिकता विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेको स्रोतले बतायो । एमालेले भोटको राजनीति गर्न खोज्यो: प्रचण्डनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता…