आठ दलको बैठकमा ऋषि धमला पत्नी एलिजा पनि

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी आठ दलको बैठकमा सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम पनि सहभागी भएकी छन् । गौतम माघ १४ गते मात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । पार्टीले उनको हैसियत खुलाएको छैन भने अहिलेसम्म कुनै जिम्मेवारी तोकेको छैन । बैठकमा उनी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठको छेउमा बसेकी थिइन्…